You are viewing the translated version of मुद्दाको मिसिल अन्यत्र लैजान वा अरुलाई देखाउन नहुने.

Section 64
मुद्दाको मिसिल अन्यत्र लैजान वा अरुलाई देखाउन नहुने
रजिस्ट्रार वा निजले तोकेको अधिकृतको लिखित आदेश बिना मुद्दाको मिसिल वा लिखत अदालत परिसरबाट अन्यत्र लैजान र अदालतको सदस्य वा कर्मचारीबाहेक अरु कसैलाई दिनु हुँदैन।